समाचार « Arthapath.com
५ असार २०८३, शुक्रबार

समाचार

सूर्योदय लघुवित्तको नाफा घटे पनि खुद ब्याज भने बढ्यो

काठमाडौं । सूर्योदय लघुवित्त वित्तीय संस्थाको चालु आर्थिक वर्षको पहिलो त्रैमासमा नाफा १६ प्रतिशतले घटेर १ करोड १८ लाख २७ हजार रुपैयाँमा सीमित भएको छ । गत आर्थिक वर्ष कम्पनीले सोही अवधीमा १ अर्ब ४१ करोड ८० हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । त्यस्तै संस्थाको चुक्ता पूँजी २१