समाचार « Arthapath.com
५ असार २०८३, शुक्रबार

समाचार

बाउन्स चेक काट्ने रौनियारलाइ प्रहरीले पक्राउ गर्यो

काठमाडौं । सापटीको रकम फिर्ता गर्दा पैसा नभएको चेक काट्नेलाई प्रहरीले पक्राउ गरेको छ । खातामा रकम नभई चेक काट्ने सत्यनारायण रौनियारलाई प्रहरीले पक्राउ गरेको हो । उनका विरुद्धा मन्दीपकुमार थापा र सन्तोषकुमार चौधरीले उच्च अदालत पाटनमा किटानी जाहेरी दिएका थिए । उच्च अदालत पाटनले २०७५ चैत १० र २०७६