काठमाडौं । राष्ट्र बैंकले १७ अर्ब १० करोड बराबरको ट्रेजरी बिल बिक्रि गर्ने भएको छ । नेपाल राष्ट्र बैंकले आजदेखि बिक्रि गर्ने जनाएको छ । उक्त ट्रेजरी बील बोलकबोल माध्यमबाट बिक्री गरिने राष्ट्र बैंकले जनाएको हो । राष्ट्र बैंकका अनुसार सबै परिमाणको ट्रेजरी बिल नवीकरण गर्न लागेको जनाएको हो ।