समाचार « Arthapath.com
५ असार २०८३, शुक्रबार

समाचार

ऋणपत्र निष्काशनका लागि कामना सेवा बैंकले बोर्डमा आवेदन दियो

काठमाडौं । कामना सेवा विकास बैंकले ऋणपत्र निष्काशनका लागि नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ । बैंकले कार्तिक १४ गते बोर्डमा आवेदन दिएको हो । बैंकले १ हजार अंकित दरका १० लाख कित्ता बराबरको एक अर्ब रकम बराबरको ऋणपत्र निष्काशनको लागि अनुमति माग गरेको हो । जसमध्ये ४० करोड बराबरको