समाचार « Arthapath.com
१ असार २०८३, सोमबार

समाचार

स्वदेशी लघुवित्तका सिईओ चापागाईद्वारा राजिनामा, मगरलाई कामु सिईओको जिम्मेवारी

काठमाडौं । स्वदेशी लघुवित्त वित्तीय संस्थाका सिईओले राजिनामा दिएका छन् । कम्पनीका सीईओ गोबिन्द चापागाईले पदबाट राजिनामा दिएका हुन् । एनआईसी एसिया लघुवित्त वित्तीय संस्थासँग मर्जरमा जाने सम्झौता गरेको सो कम्पनीका सिईओले मर्जर प्रक्रिया पूरा नभई राजिनामा दिएका हुन् । प्रदेश नं १ को इटहरीमा रजिष्टर्ड कार्यालय रहेको छ ।