समाचार « Arthapath.com
१० असार २०८२, मंगलबार

समाचार

सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको ९.९४ लाख कित्ता संस्थापक शेयर बिक्रीमा

काठमाडाैं । सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेडले ९ लाख ९४ हजार ६२२ कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ। कम्पनीले आफ्नै संस्थापक शेयरधनीको स्वामित्वमा रहेको शेयर बिक्रीका लागि खुला गरेको हो। हालको अवस्थामा यी शेयरमा मात्रै विद्यमान संस्थापक शेयरधनीहरूले आवेदन दिन सक्ने व्यवस्था गरिएको छ। इच्छुक शेयरधनीहरूले ३५ दिनभित्र, काठमाडौँको बबरमहलस्थित कम्पनीको