कामठाडौं । नेपाल धितोपत्र बोर्डले सामूहिक लगानी कोष नियमावलीमा भएको संशोधन सम्बन्धी व्यवस्था कार्यान्वयनमा ल्याएको छ । अर्थ मन्त्रालयबाट स्वीकृति भएको सामूहिक लगानी कोष (चौथो संशोधन) नियमावली, २०७७ भदौ २४ गते अर्थात बुधबार लागु गरिएको हो । योजना व्यवस्थापकले खुलामुखी योजनाको इकाई पुर्नखरिद गर्दा लिने शुल्क (एक्जिट फि) योजनको आयमा