समाचार « Arthapath.com
२४ जेष्ठ २०८३, आइतबार

समाचार

पाइपलाइनबाट पेट्रोलियम पदार्थ आयात गर्दा १ अर्व रुपैयाँ जोगियो

काठमाडौं । नेपाल–भारत पहिलो अन्तरदेशीय पेट्रोलियम पाइपलाइनबाट ५३ करोड ४१ लाख लिटर पेट्रोल आयात भएको छ । भारतको मोतीहारी देखि नेपालको अमलेखगन्जसम्म ६९।२ किलोमिटर लामो पाइपलाइनबाट उक्त तेल आयात गर्दा १ अर्व रुपैयाँ जोगिएको नेपाल आयल निगमले जनाएको छ । प्रतिघन्टा २ लाख लिटर डिजेल आयात गर्न सकिने उक्त पाईपलाईनमा