समाचार « Arthapath.com
२४ जेष्ठ २०८३, आइतबार

समाचार

कोरोनाका कारण दूग्ध क्षेत्रमा २० अर्बको नोक्सान

काठमाडौं । कोरोना भाईरसका कारण डेरी तथा उद्योग क्षेत्रका ६० प्रतिशतले बजार ह्रास आएको छ । नेपालमा लकडाउन भएदेखि हालसम्म दूग्धको निजी क्षेत्रमा मात्र २० अर्ब रुपैयाँ घाटा लागेको केन्द्रीय दुग्ध सहकारी संघले जनाएको छ । शनिबार काठमाडौंमा आयोजित भर्चुअल कार्यक्रममा केन्द्रीय दूग्ध सहकारी संघका अध्यक्ष नारायणप्रसाद देवकोटाले कोभिडको महामारीका