काठमाडौं । नेप्से सूचक आइतबार १०.४५ अंकले घटेर १४९९.९७ विन्दुमा रोकिएको छ । १९१ कम्पनीको २ अर्ब ७८ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ । आईतबार ७० लाख ३८ हजार ९९० कित्ता सेयर खरिदबिक्री भएका छन् ।गिरावटकै बीचमा पनि उन्नति लघुवित्त, अरुण भ्याली हाइड्रोपावर, जोशी हाइड्रोपावर, राधी हाइड्रोपावर र युनिभर्सल