समाचार « Arthapath.com
२४ जेष्ठ २०८३, आइतबार

समाचार

कोरोनाबाट जोगिने र समुदायलाई जोगाउने तर्फ लागौंः जिसस प्रमुख खुलाल

बिश्व अधिकारी मकवानपुर । जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालले कोरोनाबाट आफु जोगिएर समुदायलाई जोगाउने तर्फ लाग्न सबैलाई आग्रह गर्नुभएको छ । शुक्रबार हेटौंडा उपमहानगरपालिका वडा नम्बर १९ का निर्वाचित जनप्रतिनिधि, राजनीतीक दलका प्रतिनिधि, टोलविकासका प्रतिनिधि, स्वास्थ्यकर्मीसंगको भेटघाटका क्रममा उहाँले स्वास्थ्य मापदण्डको पालना गर्ने र गराउने कुरामा जोड दिँदै