काठमाडौं । कर्णाली प्रदेशका विभिन्न स्थानबाट २६ किलो लागुऔषध (अफिम) सहित पाँच जना पक्राउ गरेको छन् । रुकुमपश्चिम र जाजरकोटबाट २६ किलो लागुऔषधसहित पाँच जना प्रक्राउ परेको कर्णाली प्रदेश प्रहरी कार्यालयले जनाएको छ । रुकुमपश्चिमको आठबीसकोट नगरपालिका वडा ५ जलिगार्डबाट नलगाड नगरपालिका ९ जाजरकोटका ३७ वर्षीय प्रेमबहादुर सिंह, ४० वर्षीय