काठमाडौं । कैलालीको त्रिनगर भन्सार नाकाबाट स्वदेश फर्कने नेपालीको संख्या केही घटेको छ । सधैँजसो समयमा व्यस्त र भिड हुने गौरीफन्टा नाका केहि दिनदेखी सुनसान बनेको छ । बुधबार अपरान्हसम्म ५५ जना मात्रै स्वदेश भित्रिएका छन् भने ६ जना रोजगारीका लागि भारततर्फ गएका छन् । तर, स्वदेश फर्कनेको संख्यामा कमी