काठमाडौं । १ वर्ष अघिदेखी उपनिर्वाचन वा राष्ट्रिय सभा मार्फत सरकारमा सहभागीता जनाउने अभिलाषामा तुषारपात लागेको छ । १ महिनाअघि बामदेव निवासमा सपरिवार लन्च मिटिङ गरेका प्रधानमन्त्री केपी शर्मा ओलीले बामदेवलाई आफ्नो क्याममा ल्याएका थिए । पार्टीभित्रको विवाद बढिरहेका बेला गौतमले ६ वुँदे मध्यमार्गी धारको सहतीको सुत्र सार्वजनिक गरेका थिए