समाचार « Arthapath.com
२४ जेष्ठ २०८३, आइतबार

समाचार

ग्रामिण विकास लघुवित्तमा सञ्चालक समिति परिवर्तन

काठमाडौं । ग्रामिण विकास लघुवित्त वित्तीय संस्थामा सञ्चालक समिति परिवर्तन भएको छ । प्रधान कार्यालय बुटबलमा रहेको उक्त लघुवित्तको साउन २६ गतेदेखि वर्तमान सञ्चालक समितिमा अर्थ मन्त्रालयको तर्फबाट चण्डी प्रसाद घिमिरे, नेपाप राष्ट्र बैंको तर्फबाट सुदिप फुंयाल, नेपाल बैंकको तर्फबाट पासाङ दोर्जी शेर्पा र राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको तर्फबाट विनय