काठमाडौं । कारोना भाईर विरुद्धको पहिलो खाप रुसले तयार पारेको छ । रुसले कोरोना भाइरस बिरुद्धको पहिलो खोप तयार पारेर प्रयोगमा ल्याएको दावी गरेको हो । कोरोनाविरुद्धको खोप दर्ता गर्ने रुस पहिलो राष्ट्र बनेको छ । राष्ट्रपति भ्लादिमिर पुटिनले कोरोनाविरुद्धको खोप आफ्ना दुई छोरीलाई लगाएको र उनीहरुलाई कुनै साइड इफेक्ट