समाचार « Arthapath.com
२४ जेष्ठ २०८३, आइतबार

समाचार

इसेवा मनि ट्रान्सफर र बहराईन फाइनान्सिङ कम्पनीबीच डिजिटल रेमिट्यान्स् सम्झौता

काठमाडौं । बहराईनमा रेमिट्यान्स् क्षेत्रमा ख्याती प्राप्त मनि ट्रान्सफर बहराईन फाइनान्सिङ कम्पनी र इसेवा मनि ट्रान्सफरबीच रेमिट्यान्स् सेवा सुरु भएको छ । यो सेवा सुरु भएसँगै बहराईनमा रहेका नेपालीहरुले बिएफसीको ५५ वटा शाखाहरु साथै बिएफसि बहराइन एपबाट नगदमा, कुनै पनि बैंक खातामा र इसेवा वालेटमा पैसा पठाउन सक्नेछन् । नगदमा