समाचार « Arthapath.com
२४ जेष्ठ २०८३, आइतबार

समाचार

बागमती प्रदेशलाई कोरोना रोकथाम कोषमा सुर्य नेपालको १ करोड सहयोग

काठमाडौं । बागमती प्रदेश सरकारले स्थापना गरेको कोरोना भाईरस सङ्क्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा सूर्य नेपाल प्रालिले १ करोड रुपैयाँ सहयोग गरेको छ । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेललाई सूर्य नेपाल प्रालिका उपाध्यक्ष रवि केसीले चेक हस्तान्तरण गरेका थिए । मुख्यमन्त्री पौडेलले कोषमा रकम प्रदान गरेकोमा धन्यवाद दिएका छन