काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको तस्विरको स्वरुप परिवर्तन गरेर प्रकाशन गर्ने एक युवालाई प्रहरी प्रधान कार्यालय साइबर ब्युरोले पक्राउ गरेको छ । सिन्धुली जिल्ला तीनपाटन गाउँपालिका बेलघारी बस्ने २२ वर्षिय मधु पौडेल भन्ने तोरणराज पौडेललाई पक्राउ गरिएको वरिष्ट प्रहरी उपरिक्ष एवं प्रवत्ता एवं सूचना अधिकारी नविन्द अर्यालले जानकारी दिए