समाचार « Arthapath.com
२३ जेष्ठ २०८३, शनिबार

समाचार

कालापानी क्षेत्रको लागि सशस्त्र प्रहरी लिएर सेनाको हेलिकप्टर उड्यो

काठमाडौं । दार्चुलाको कालापानी क्षेत्रको लागि सशस्त्र प्रहरीको टोली काठमाडौंबाट दार्चुलाको कालापानी क्षेत्रको लागि नेपाली सेनाको हेलिकप्टर मार्फत सशस्त्र प्रहरीको टोली काठमाडौंबाट उडेको छ । टोलीमा गृहमन्त्रीका सुरक्षा सल्लाहकार प्रा.डा. ईन्द्रजित राई र सशस्त्र प्रहरी वलका एआईजी नारायणबाबु थापा समेत रहेका छन् । कालापानी नजिकै छाङरुमा सशस्त्र प्रहरी बलको सिमा