समाचार « Arthapath.com
२२ जेष्ठ २०८३, शुक्रबार

समाचार

आजबाट खाद्यान्न पसल सञ्चालनमा आउने, लकडाउनको समयावधि लम्बिन सक्ने

काठमाडौँ । सरकारले आजबाट खाद्यान्न पसल दिनभर सञ्चालन गर्न दिने भएको छ । यसअघि बिहान र बेलुका मात्र पसल खोल्न दिँदा उपभोक्ताको भीड बढेपछि दिनभर पसल खोल्न दिने निर्णय गरिएको हो । कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले अस्ति गरेको निर्णयमा खाद्यान्नसम्बन्धी सामग्री कुन समयमा बिक्री गर्न पाइने भन्ने