समाचार « Arthapath.com
२२ जेष्ठ २०८३, शुक्रबार

समाचार

कोभिड १९ विरुद्ध सामूहिक प्रयासको खाँचो: मुख्यमन्त्री पौडेल

हेटौंडा । वागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले कोरोना भाइरस (कोभिड-१९) को सम्भावित जोखिम हुन नदिन सामूहिक प्रयासको खाँचो रहेको बताएका छन् । “प्रदेश सरकारले कारोनाविरुद्धको अभियान जारी राखेको छ । यसमा सर्वसाधारण, उद्योगी, व्यापारी, बैंक तथा वित्तीय संस्थाको थप साथ र सहयोग आवश्यक छ,” उनले भने । मुख्यमन्त्री निवासमा प्रदेश