काठमाडौं । विश्वभरि कोरोना भाईरसको संक्रमण दर बृद्धि भईरहेका वेला अन्तराष्ट्रिय उडान भने सुचारु नै रहेका छन । नेपालमा रहेका विदेशी नागरिकलाई लैजानको लागि सोमवार चारवटा अन्तराष्ट्रिय हवाई उडान हुने भएको छ । सरकारले भारत र चिन दुवै देशका सीमा नाका पुर्ण रुपमा बन्द गर्ने निर्णय गरिसकेको छ । तर