समाचार « Arthapath.com
९ असार २०८३, मंगलबार

समाचार

हिमालय एयरलाइन्स ११ औं वर्षमा प्रवेश

काठमाडाैं । हिमालय एयरलाइन्स १० वर्षे उडान यात्रा पूरा गरी ११ औं वर्षमा प्रवेश गरेको छ । सपना, समर्पण र आकाशको उडानसँगै १० वर्षको सफल यात्रा पूरा गरेको हिमालय एयरलाइन्सले आफ्नो दशौं वार्षिकोत्सव औपचारिक समारोहसहित भव्य रूपमा मनाएको जानकारी दिएको हो । उक्त विशेष समारोहले विगत दशकमा साझेदारहरू, कर्मचारीहरू र