काठमाडौं । प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स लिमिटेडले साधारण सभाका लागि मिति तय गरेको छ । कम्पनीले दोश्रो वार्षिक साधारणसभा आगामी असार १६ गते गर्ने भउको हो । कम्पनीको जेठ १६ गते बसेको सञ्चालक समितिको बैठकले सभाका लागि मिति तय गरेको हो । सभामा गत आर्थिक वर्षको वार्षिक तथा लेखापरीक्षकको प्रतिवेदनसहित सबै