काठमाडौं । सेयर बजार विश्लेषक रविन्द्र भट्टराई लिखित ‘वित्तीय स्वतन्त्रता’ नामक पुस्तक विमोचन गरिएको छ । नेपाल आर्थिक पत्रकार समाज(सेजन)मा आयोजित एक कार्यक्रमबीच लेखक भट्टराई, सेजन अध्यक्ष सुजन ओली र सेजनका पूर्व अध्यक्ष गोकर्ण अवस्थीले संयुक्त रुपमा उक्त पुस्तक विमोचन गरका हुन् । पुस्तकमा वित्तीय रुपमा स्वतन्त्र बन्ने उपाय र