काठमाडाैं । नेपाल क्लियरिङ्ग हाउस लिमिटेड र भुक्तानी उद्योगमा सञ्चालित विश्वव्यापी प्रविधि कम्पनी मास्टरकार्डले नेपाल आएका अन्तर्राष्ट्रिय पर्यटकहरूका लागि मास्टरकार्ड कार्ड प्रयोग क्यूआर मार्फत अन्तरदेशीय भुक्तानीका लागि सम्झाैता गरेका छन् । याे सम्झाैतासँगै अन्तर्राष्ट्रिय मास्टरकार्ड कार्डधारकहरूले एनसिएचएलको नेपालपे क्युआर र नेपालमा रहेको इन्टरअपरेबल क्युआर मर्चेन्टहरूमा सहज तथा सुविधाजनक भुक्तानी गर्न