काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल फर्किएका युवकहरूलाई दुर्व्यवहार गर्ने तीन जना प्रहरीलाई जिम्मेवारीबाट हटाइएको छ। युएईबाट फर्किएका मोरङका सञ्जय ओझामाथि विमानस्थलमा प्रहरीले दुर्व्यवहार गरेको भिडिओ सामाजिक सञ्जालमा बाहिरिएपछि विमानस्थलमा कार्यरत तीन जना प्रहरीलाई त्यहाँको जिम्मेवारीबाट हटाएर काठमाडौं उपत्यका प्रहरी कार्यालयमा झिकाइएको प्रहरीले जनाएको छ । उनले तीन जनाको जिम्मेवारी