काठमाडाैं । नेपाली बजारमा निरन्तर बढीरहेकाे सुन मूल्य मंगलबार घटेकाे छ । गत आइतबार ताेलामा १००० रूपैयाँले बढेकाे सुनकाे भाउ आज प्रतिताेला १७ सय रूपैयाँले घटेकाे हाे । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य तोलामा १ लाख ८४ हजार ३०० रुपैयाँ कायम भएको छ। गत आइतबार छापावाल सुन