समाचार « Arthapath.com
१३ असार २०८३, शनिबार

समाचार

रवि लामिछानेको मुद्दा : थुनामा पठाउने आदेशको कैफियत प्रतिवेदन माग

काठमाडौं । रवि लामिछानेको मुद्दामा सर्वोच्च अदालतले कैफियत प्रतिवेदन झिकाउन आदेश दिएको छ । अदालतले लामिछानेको थुनामा पठाउने आदेशको कैफियत प्रतिवेदनमा माग गरको हो । आइतबार न्यायाधीश टेकप्रसाद ढुंगानाको एकल इजलासले कैफियत प्रतिवेदन झिकाउन आदेश जारी भएको हो । सुप्रिम सहकारीमा बचत अपचलन गरेको मुद्दामा उच्च अदालत तुलसीपुर, बुटवल इजलासले