समाचार « Arthapath.com
१३ असार २०८३, शनिबार

समाचार

महालक्ष्मी विकास बैंकको संस्थापक समूहकाे सेयर कित्ता लिलामी मार्फत बिक्रीमा

काठमाडौं । महालक्ष्मी विकास बैंकको संस्थापक समूहको सेयर कित्ता १५ लाख १४ हजार २५ लिलामी मार्फत बिक्रीमा राखिएको छ। उक्त सेयरको मूल्य प्रतिकित्ता ११० रुपैयाँ तोकिएको छ। याे सेयर इच्छुक व्यक्ति तथा संस्थाले न्यूनतम मूल्य वा सोभन्दा बढी मूल्य उल्लेख गरी बोलपत्र पेस गर्नुपर्ने बैंकले जानकारी गराएकाे छ। इच्छुक लगानीकर्ताले