समाचार « Arthapath.com
१३ असार २०८३, शनिबार

समाचार

आजको विदेशी मुद्राको विनिमयदर : कुन मुद्रा कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमय दर अनुसार आज एक अमेरिकी डलरको खरिददर १३७ रूपैयाँ ०४ पैसा र बिक्रीदर १३७ रूपैयाँ ६४ पैसा कायम गरिएको छ । आज यूरोपियन युरो एकको खरिदमूल्य १४९ रूपैयाँ ९८ पैसा र