समाचार « Arthapath.com
१३ असार २०८३, शनिबार

समाचार

विदेशी मुद्राको विनिमयदरःआज कतिमा हुदैछ काराेबार ?

काठमाडौं। नेपाल राष्ट्र बैंकले बुधबारको लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमयदर अनुसार बुधबार एक यूके पाउन्ड स्टर्लिंग डलरको खरिददर १७५ रुपैयाँ ८७ पैसा र बिक्रीदर १७६ रुपैयाँ ६३ पैसा कायम गरिएको छ । आज युएस डलरको खरिददर १३७ रुपैयाँ ७३ पैसा र बिक्रीदर