काठमाडाैं । नेपाल राष्ट्र बैंकले साेमबार पुनः बैंकिङ्ग प्रणालीबाट ३५ अर्ब रुपैयाँ तान्दै छ । अधिक तरलता व्यवस्थापन गर्न बैंकले निक्षेप संकलन उपकरणमार्फत २३ दिनका लागि पैसा तान्न लागेको हो । यसका लागि आज दिउँसो ३ बजे बोलकबोल हुने राष्ट्र बैंकले जनाएको छ।निक्षेप दिन चाहने बैंक तथा वित्तीय संस्थाले घटीमा