समाचार « Arthapath.com
१३ असार २०८३, शनिबार

समाचार

सगरमाथा लुम्बिनी इन्स्योरेन्सद्वारा संखुवासभा र भोजपुरमा कृषि बीमा सचेतना कार्यक्रम सम्पन्न

काठमाडाैं । सगरमाथा लुम्बिनी इन्स्योरेन्सले संखुवासभाकाे पाँचखपन नगरपालिकामा कृषि तथा पशुपंक्षी बीमा सम्बन्धी छलफल तथा सचेतना कार्यक्रम सम्पन्न गरेको छ । उक्त कार्यक्रम सगरमाथा लुम्बिनी इन्स्योरेन्स् कम्पनीका कोशी प्रदेश प्रमुख नारायण गौतमको अध्यक्षता तथा पाँचखपन नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मणिराम खतिवडाको प्रमुख आतिथ्यता संचालन गरिएको थियो । कार्यक्रममा सगरमाथा लुम्बिनी