काठमाडाैं । आयोजना कार्यान्वयन निर्देशनालय (पिआइडी) ले काठमाडौं उपत्यकाका विभिन्न स्थानमा रहेका १५ वटा पानीपोखरीहरूको व्यवस्थापन अत्याधुनिक प्रणाली सुपरभाइजर कन्ट्रोल डाटा एक्युजिसन (स्काडा)मार्फत गर्ने व्यवस्था गरेको छ । साथै, काठमाडौं उपत्यकाका अग्ला र होचा स्थानहरूमा रहेका पानीपोखरीहरूबाट प्रवाह हुने मेलम्चीको पानी समानुपातिक किसिमले वितरण गर्नका लागि पिआइडीबाट विच्छ्याइएका नयाँ वितरण