समाचार « Arthapath.com
१४ असार २०८३, आइतबार

समाचार

८ महिनामा साढे ३ खर्ब राजस्व संकलन

काठमाडाैं। चालु आर्थिक वर्षको ८ महिनामा आन्तरीक राजस्व विभागले वार्षिक लक्ष्यकाे ८४ प्रतिशत राजस्व संकलन गरेकाे छ । विभागले चालु आवको साउनदेखि फागुनसम्ममा ३ खर्ब ४६ अर्ब ९२ करोड रुपैयाँ राजस्व संकलन गरेको हाे । गत आर्थिक वर्षको ८ महिनाको तुलनामा यस वर्ष आन्तरीक तर्फ ३० अर्ब बढी राजस्व उठेको