समाचार « Arthapath.com
२४ बैशाख २०८२, बुधबार

समाचार

ईभीमा कर बढ्ने हल्लाले व्यापारीको आयात दौड, बजेट अघि नै गाडी स्टक गर्ने होडले भरिँदै भन्सार यार्ड

काठमाडौं । सरकारले विद्युतीय सवारी साधन (ईभी) मा कर बढाउन सक्ने चर्चा चलिरहेका बेला व्यापारीहरू भने त्यसको फाइदा उठाउने दौडमा लागेका छन् । आगामी आर्थिक वर्ष २०८२–८३ को बजेटले मूल्य बढाउँछ भन्ने अनुमानसहित व्यापारीहरू धमाधम गाडी आयातमा केन्द्रित देखिन्छन् ।  यति बेला बजेटको अघोषित संकेतले ईभी बजार तातेको छ । विशेषतः वैशाख