समाचार « Arthapath.com
१४ असार २०८३, आइतबार

समाचार

इप्पानका प्रतिनिधिले भेटे प्रचण्ड, ऊर्जा क्षेत्रका समस्याबारे ध्यानाकर्षण

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान)का पदाधिकारीहरुले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेका छन् । इप्पानका अध्यक्ष गणेश कार्कीसहितका पदाधिकारी शुक्रवार प्रचण्ड निवास खुमलटार पुगेका हुन् । उनीहरूले विद्युत ऐन २०४९ मा ५० वर्ष दिइएको जलविद्युत आयोजनाको अनुमतिपत्रको अवधि प्रस्तावित विद्युत विधेयकमा ३५ वर्ष मात्र