समाचार « Arthapath.com
१४ असार २०८३, आइतबार

समाचार

दक्षिण एशियामा स्थानीय नेतृत्वमा आधारित अनुकुलनको स्तरोन्नति विषयक कार्यशाला काठमाडौंमा सुरु

काठमाडौं । दक्षिण एशियामा स्थानीय नेतृत्वमा आधारित अनुकुलन (एलएलए) को स्तरोन्नति र त्यसमा देखा परेका चुनौतिहरू, असल अभ्यास तथा अवसर विषयक एक कार्यशाला आज काठमाडौंमा सुरु भएको छ। वन तथा वातावरण मन्त्रालयको समन्वयमा द ग्लोबल सेन्टर अन एडप्टेशन (जीसीए) र डि.सि.ए.को आयोजनामा आयोजित उक्त कार्यशालाको मुख्य उद्धेश्य दक्षिण एशिया क्षेत्रका