काठमाडौं । बौद्धिक सम्पत्ति संरक्षण समाज नेपालले आफ्नो बाह्रौ वार्षिक साधारणसभा सम्पन्न गरेको छ । सभाले नयाँ कार्य समिति सर्वसहमति साथ चयन समेत गरेको छ । नयाँ कार्यसमितिको अध्यक्षमा विसु कुमार के.सी. उपाध्यक्ष, अमर बहादुर थापा महासचिव, लक्ष्मण प्रसाद रिमाल सचिव, सरोज खनाल कोषाध्यक्षमा, शिवा थापा चयन भएका छन् ।