काठमाडौं । नेपाल र बंगलादेशबीच भएको ४० मेगावाट विद्युत विक्री सम्झौता (पीएसए) को स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान) स्वागत गरेको छ । गत असोज १७ गते एक कार्यक्रमका बीच नेपाल र बंगलादेशबीच विद्युत व्यापार सम्झौता भएको थियो । ऊर्जा, जलस्रोत तथा सिञ्चाई मन्त्री दीपक खड्का, राज्यमन्त्री पूर्णबहादुर तामाङ र