काठमाडौं । अन्ततः पहिचान मेटाउने रणनीतिबाट सरकार पछि हटेको छ । राष्ट्रिय परिचयपत्रमा आफ्नो धार्मिक, सांस्कृतिक र जातीय पहिचान झल्किने पहिरन लगाएको फोटो राख्न नपाइने व्यवस्थाबाट सरकार पछि हटेको हो । गृहमन्त्रालय अन्तर्गतको राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागले सूचना जारी गर्दै फोटो खिच्दा सिन्दुर, टीका, राष्ट्रियता झल्किने टोपी, धार्मिक, सांस्कृतिक