काठमाडौं । ठमेल पर्यटन विकास परिषद्को अध्यक्षमा ध्रुव अधिकारी चयन भएका छन् । परिषद्को २९औँ साधारण सभाको अधिकारी अध्यक्षमा विजयी भएका हुन् । नयाँ कार्यसमितिको उपाध्यक्षमा सहदेव धमला, राजीव पाण्डे र श्रीकृष्ण थपलिया निर्वाचित भए । परिषदको महासचिवमा बद्री प्रसाद तिमल्सिना चयन भएका छन् । सचिवमा पुण्यराम लागेजु र कोषाध्यक्षमा