काठमाडौं । साताको दोस्रो कारोबार दिन सेयर बजारमा झिनो वृद्धि देखिएको छ । सोमबार सेयर बजार मापक नेप्से परिसूचक ०.०७ प्रतिशतले बढेको छ । योसँगै नेप्से परिसूचक १९८०.३४ बिन्दुमा रोकिएको छ । कारोबार अवधिभर ३१७ कम्पनीको ७३ लाख ४१ हजार १७७ कित्ता सेयर खरिदबिक्री हुँदा २ अर्ब ९५ करोड ९४