काठमाडौं । नेपाल राष्ट्र बैंकले १० वटा ठूला वाणिज्य बैंकको ‘लोन पोर्टफोलियो रिभ्यु’ गर्न ५ वटा लेखापरीक्षक छनोट गरेको छ। राष्ट्र बैंकका अनुसार बैंकहरुको ‘लोन पोर्टफोलियो रिभ्यु’ गर्नको लागि परामर्श सेवाका लागि ५ वटा कम्पनी सर्टलिस्ट भएको हो । अन्तर्राष्ट्रिय मुद्रा कोषको सहयोगमा गर्न लागेको १० वाणिज्य बैंकको बाह्य लेखापरिक्षणका