काठमाडौं । सुर्ती, खैनीजन्य वस्तुलाई सडेर जाने जैविक खोलमा प्याकिङ गर्नुपर्ने मिति थप भएको छ । सरकारले यस्ता वस्तुलाई जैविक खोलमा प्याकिङ गर्नुपर्ने मिति तीन महिना थप गरेको हो । अर्थ मन्त्रालयले अन्तःशुल्क नियमावली २०५९ मा संशोधन गर्दै प्याकिङ गर्नुपर्ने मिति तीन महिना लम्ब्याएको हो । सरकारले चालु आर्थिक वर्ष