समाचार « Arthapath.com
१७ असार २०८३, बुधबार

समाचार

कुमारी बैंकको १० लाख कित्ता सेयर संस्थापक बिक्रीमा

काठमाडौं । कुमारी बैंक लिमिटेडले संस्थापक समूहको १० लाख कित्ता सेयर बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक सेयरधनी वीरेन्द्रकुमार साहको नाममा रहेको १० लाख कित्ता सेयर बिक्रीमा ल्याएको हो । उक्त सेयर खरिदका लागि बैंकका विद्यमान संस्थापक सेयरधनीले मात्रै खरिद आवेदन दिन सक्नेछन् । इच्छुक संस्थापक सेयरधनीले सूचना प्रकाशित भएको