समाचार « Arthapath.com
१७ असार २०८३, बुधबार

समाचार

नेपाल आयल निगममा भट्टको दोस्रो इन्ट्री, बने कार्यकारी निर्देशक

काठमाडौं । नेपाल आयल निगमको कार्यकारी निर्देशकमा डा. चण्डिका प्रसाद भट्टलाई नियुक्ति भएका छन् । फागुन ६ गतेको मन्त्रिपरिषद् बैठकले भट्टलाई कार्यकारी निर्देशकमा नियुक्त गतेको हो । निगमको कार्यकारी निर्देशिकको लागि भट्टसहित डोलप्रसाद चापागाईं र शत्रुध्नप्रसाद पुडासैनी अन्तिम तीन जनाको सूचीमा सिफारिस भएका थिए । सो पदपूर्तिका लागि उद्योग वाणिज्य