काठमाडौं । नेपाल चेम्बर अफ कमर्सको आयोजनामा सातौ चरणको ‘चेम्बर एक्स्पो २०२४’काठमाडौंको भृकुटीमण्डपमा हुने भएको छ । स्थानीय उत्पादन प्रर्वद्धन एवं बजारीकरण तथा व्यापार अभिवृद्धि गर्ने उद्देश्यले फागुन २४ देखि २८ गतेसम्म चेम्बर एक्स्पो हुन लागेको हो । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तरगतको व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रको सहकार्यमा